अकोराब बाग्मती प्रदेश अध्यक्षमा लामा

सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब) को बाग्मती प्रदेश अध्यक्षमा दिपक लामा निर्वाचित भएका छन् । ललितपुरमा जारी संघको बागमती प्रदेश समितिको तेस्रो अधिबेशनबाट अध्यक्ष लामा निर्वाचित भएका हुन् ।

बिज्ञापन

अधिवेशनबाट सचिब राम ठाकुरी आशिष कोषाध्यक्ष दान बहदुर गुरुङ सहित ११ सदस्य कमिटी निर्वाचित भएका निर्वाचन समितिका सदस्य श्रीधर न्यौपानेले जानकारी दिए ।
त्यस्तै कोशी प्रदेश अध्यक्ष टेकबहादुर खड्का, गण्डकी प्रदेश अध्यक्ष ओमकार आचार्य, लुम्बिनी प्रदेश अध्यक्ष नवीन केसी र कर्णाली प्रदेश अध्यक्षमा प्रतीक इच्छुक शर्मा पनि निर्विरोध निर्वाचित भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रिपरिषद् बैठक बस्दै

प्राकृतिक संरक्षण कोषको सदस्य सचिवमा सुवेदी

गोकर्ण र योगेशले जोगाए ईश्वर पोखरेलको इज्जत

दोहोरो सहमति जुटाउँदा समेत स्थानीय तहका कर्मचारीले पाएनन सरुवा,पुगे अदालत

एमाले महाधिवेशन : ओली प्यानलै अगाडि

नेपाल ट्रस्ट लिज प्रकरण : सचिव उपाध्यायले भने–मुख्य पानामा मेरो हस्ताक्षर छैन

उपमहासचिवमा लेखराज भट्ट र सचिवमा पद्या अर्याल सबैभन्दा अगाडि

एमाले महाधिवेशन : २२३ मत गन्दा अध्यक्षमा ओली र महासचिवमा पोखरेलको अग्रता

बिशेष