अकोराब बाग्मती प्रदेश अध्यक्षमा लामा

सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब) को बाग्मती प्रदेश अध्यक्षमा दिपक लामा निर्वाचित भएका छन् । ललितपुरमा जारी संघको बागमती प्रदेश समितिको तेस्रो अधिबेशनबाट अध्यक्ष लामा निर्वाचित भएका हुन् ।

बिज्ञापन

अधिवेशनबाट सचिब राम ठाकुरी आशिष कोषाध्यक्ष दान बहदुर गुरुङ सहित ११ सदस्य कमिटी निर्वाचित भएका निर्वाचन समितिका सदस्य श्रीधर न्यौपानेले जानकारी दिए ।
त्यस्तै कोशी प्रदेश अध्यक्ष टेकबहादुर खड्का, गण्डकी प्रदेश अध्यक्ष ओमकार आचार्य, लुम्बिनी प्रदेश अध्यक्ष नवीन केसी र कर्णाली प्रदेश अध्यक्षमा प्रतीक इच्छुक शर्मा पनि निर्विरोध निर्वाचित भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

बिशेष