लोकसेवा अयोगले शाखा अधिकृत तह वा सो सरहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले विज्ञापन नम्बर १७३०४- ०८०/ ८१ (खुला),महिला,आदिवासी जनजाती,खुलातर्फको तर्फ नेपाल विविध सेवा रा. प. तृतीय श्रेणी कम्प्युटर इञ्जिनियर पदका लागि लिइएको परीक्षाका अन्तिम नतिजा सार्वजनिक गर्दै उनीहरुलाई नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिज्ञापन
आयोगका अनुसार,६ जना कम्युटर इञ्जिनियर माग गरिएकोमा लिखित परीक्षाबाट अन्तर्वार्ताका उमेद्धारहरुसँग अन्तर्वार्ता,सामुहिक परीक्षण र लिखित परीक्षा समेतको प्रतांकको आधारमा उनीहरुलाई नियुक्तिका लागि सिफारिस गरिएको हो ।
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%




























