शाखा अधिकृतको अन्तिम नतिजा सार्वजनिक

लोकसेवा अयोगले शाखा अधिकृत तह वा सो सरहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले विज्ञापन नम्बर १७३०४- ०८०/ ८१ (खुला),महिला,आदिवासी जनजाती,खुलातर्फको तर्फ नेपाल विविध सेवा रा. प. तृतीय श्रेणी कम्प्युटर इञ्जिनियर पदका लागि लिइएको परीक्षाका अन्तिम नतिजा सार्वजनिक गर्दै उनीहरुलाई नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिज्ञापन

आयोगका अनुसार,६ जना कम्युटर इञ्जिनियर माग गरिएकोमा लिखित परीक्षाबाट अन्तर्वार्ताका  उमेद्धारहरुसँग अन्तर्वार्ता,सामुहिक परीक्षण र लिखित परीक्षा समेतको प्रतांकको आधारमा उनीहरुलाई नियुक्तिका लागि सिफारिस गरिएको हो ।

बिज्ञापन

17304-17307_कम्प्युटर_इञ्जिनियर

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

करार कर्मचारी व्यवस्थापनका लागि पाँच सदस्यीय अध्ययन समिति गठन,संयोजक तोकिए ढकाल

हेलो सरकारलाई एकीकृत नागरिक गुनासो प्रणाली बनाइँदै, २४ घण्टादेखि १५ दिनभित्रै गुनासो सम्बोधन गर्ने तयारी

स्वास्थ्य क्षेत्रमा तीन ठूला संरचनागत सुधार गरिँदै, ९० हजार जनशक्ति आवश्यक

स्वास्थ्य बीमाको वक्यौता भदौभित्र भुक्तानी गरिने, सुर्तीजन्य पदार्थको कर स्वास्थ्य क्षेत्रमा खर्च हुन सकेन

आयल निगमको कार्यकारी निर्देशकमा साह

तीन सहसचिवको सरुवा : काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अर्याल

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

यातायातमा अत्याचार : घुस उठाउन एजेन्ट र कर्मचारीको कोड भाषा

बिशेष