प्रदेश निजामती सेवा ऐन संशोधन प्रस्ताव स्वीकृत

लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ । प्रदेश मन्त्रिपरिषद्को सोमवार सम्पन्न बैठकले ऐन संशोधनको प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार प्रदेश सभामा ऐन संशोधन प्रस्ताव विधेयक दर्ता हुने छ । आगामी प्रदेश सभा बैठकमा ऐन संशोधन प्रस्ताव पेश हुने सम्भावना छ । विभिन्न दफा र उपदफाहरुमा संशोधन गर्नुपर्ने आवश्यकता देखिएपछि सरकारले ऐन संशोधनको प्रस्ताव अघि बढाएको हो ।

बिज्ञापन

२०८० असार २२ गते प्रदेश सभामा दर्ता भएको विधेयक भदौ २२ गते सभाबाट पारित भएको थियो । प्रदेश प्रमुखले विधेयकलाई मंसिर २१ गते प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आएको थियो ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अब तल्ला तहका कर्मचारीले हाकिमलाई कासमू अंक दिन पाउने

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

महावीर पुन विज्ञान प्रविधि,गृहमा सुदन फर्कदै

निजामती सेवा संशोधन नियमावली स्वीकृत गर्ने सरकारको निर्णय

क्षमायाचना

गाभिएका मन्त्रालयका सचिवहरू ‘फुर्सदिला’

प्रशासन सुधारको बहसमा निजामती सेवा विधेयक

आज मन्त्रिपरिषद बैठक बस्दै

बिशेष