निजामती कर्मचारी युनियनको स्थापना दिवसः वृहत् रक्तदान कार्यक्रम सम्पन्न

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्थापना दिवसको अवसरमा ७२ जनाले रक्तदान गरेका हुन्।

बिज्ञापन

उक्त रक्तदान कार्यक्रममा केन्द्रिय उपाध्यक्ष यज्ञ बहादुर ओली, उपमहासचिव गणेश भण्डारी, सचिव झवेन्द्र पोखरेल, सचिव जगत बहादुर पाठक लगायत ७२ जनाले रक्तदान गरेका थिए। कार्यक्रम कार्की ब्याङकेट,बबरमहलमा बिहान ८ बजेदेखि ११ बजेसम्म भएको कार्यक्रमको संयोजक सचिव जगत बहादुर पाठकले जानकारी दिए । उनले रक्तदान जस्तो पुन्य काम गर्न पाउँदा आफूलाई निकै खुशी लागेको बताए ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आफू निकटलाई बढुवा गर्न दरबन्दी थपघट

सुशीला सरकारको निर्णयमाथि सर्वाेच्चको’ब्रेक’

गढवामा ९५ लाख भ्रष्टाचार प्रकरण : प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारविरुद्ध अख्तियारको मुद्दा

बाह्रबिसे नगरपालिकामा अख्तियारको छापा, मेयरमाथि ५ करोड हिनामिनाको आरोप

स्थानीय तहका कर्मचारीलाई समेत पिआइस पोर्टलमा एक्सेस,गण्डकी प्रदेशबाट शुभारम्भ

सरकारी प्रतिवेदन भन्छ – संघमै २० हजार ६ सय जनशक्ति कम,कसरी हुन्छ १० प्रतिशत दरबन्दी कटौती ?

प्रदेशका १४ उपसचिवहरुको सरुवा (सूचीसहित)

‘आइरन चक्की’ सेटिङका सूत्रधार सचिव देवकोटा! १५ करोडको खेल अख्तियारमा

बिशेष