निजामती कर्मचारी युनियनको स्थापना दिवसः वृहत् रक्तदान कार्यक्रम सम्पन्न

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्थापना दिवसको अवसरमा ७२ जनाले रक्तदान गरेका हुन्।

बिज्ञापन

उक्त रक्तदान कार्यक्रममा केन्द्रिय उपाध्यक्ष यज्ञ बहादुर ओली, उपमहासचिव गणेश भण्डारी, सचिव झवेन्द्र पोखरेल, सचिव जगत बहादुर पाठक लगायत ७२ जनाले रक्तदान गरेका थिए। कार्यक्रम कार्की ब्याङकेट,बबरमहलमा बिहान ८ बजेदेखि ११ बजेसम्म भएको कार्यक्रमको संयोजक सचिव जगत बहादुर पाठकले जानकारी दिए । उनले रक्तदान जस्तो पुन्य काम गर्न पाउँदा आफूलाई निकै खुशी लागेको बताए ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

बिशेष