मोहन मैनालीको मुकाम रणमैदानलाई मदन पुरस्कार

२०८० सालको मदन पुरस्कार लेखन मोहन मैनालीको कृति मुकाम रणमैदानले पाउने भएको छ। मदन पुरस्कार गुठीको आज बसेको बैठकअनुसार योपटकको मदन पुरस्कार पुस्तक मुकाम रणमैदान दिने निर्णय गरेको हो।

बिज्ञापन

पत्रकार तथा लेखक मैनालीको यो पाँचौं पुस्तक हो। यसअघि ‘मान्ठा डराएको जुग’, ‘उपल्लो थलो’, ‘देखेको देश’ र ‘आकाशमुखी’ मैनालीले ल्याइसकेका छन् ।

बिज्ञापन

यसैगरी जगदम्बा- २०८० बाट प्रा. डा. योगेन्द्रप्रसाद यादवलाई सम्मान गरिने निर्णय मदन पुरस्कार गुठीले गरेको छ। दुवै पुरस्कारको राशि चार लाख रुपैयाँ छ।
गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार ‘नेपालका भाषाहरूको पहिचान, संरक्षण र अध्ययन–अनुसन्धान क्षेत्रमा निरन्तर समर्पित भई गहकिलो योगदान गरेकोमा’ मा यादवलाई जगदम्बा श्री प्रदान गर्ने निर्णय भएको हो ।

दुवै पुस्कारको राशि चार–चार लाख रुपैयाँ तोकिएको छ। गुठीले यसअघि भक्त स्याङतानको डम्फुको आत्मालाप जीवन क्षेत्रीको नुन तेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि , मोहन मैनालीको मुकाम रणमैदान र रोशन थापा ‘नीरव’ को सन्त्रासका साठी दिन कृतिलाई उत्कृष्टको सूचीमा राखेको थियो । तीमध्येबाट मोहन मैनालीको कृति पुरस्कृत गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

मदन पुरस्कार २०१२ सालमा स्थापना भएको थियो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१६ अर्बको ठेक्का, निगरानी आफ्नै पूर्वकम्पनीसँग जोडिएको इन्जिनियरको: मन्त्रालयको निर्णय विवादमा

यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

बालेन सरकारले दलगत कर्मचारी ट्रेड युनियन खारेजी गर्न सक्छ ? के भन्छन् विज्ञ

रहेनन् वरिष्ठ अर्थशास्त्री आचार्य

एक सीइओसहित तीन कम्पनीमाथि कारवाही,ब्रोकरको लाइसेन्स निलम्बन

राजनीतिक नियुक्ति खाएका ११ सयको नियुक्ति खारेजीको तयारीले तरंग

आयल निगममा नियम मिचेर प्रमुख बनाउने खेलमा सतर्कताको कडा प्रहार: १५ दिनभित्र सच्याउन आदेश

पढाईमा अब्बल,घुस खानमा दख्खल

बिशेष