गोसाइँकुण्ड गएका दुई तीर्थयात्री लडेर घाइते

गोसाइँकुण्ड दर्शन गर्न गएका दुई तीर्थयात्री लडेर घाइते भएका छन् । घाइते हुनेमा हेटौँडा निवासी ३२ वर्षिय विपीन बर्तोवाल र पोखरा निवासी ६२ वर्षिय हरिबहादुर तिवारी छन् ।

बिज्ञापन

गोसाइँकुण्डबाट फर्कंदै गर्दा मङ्गलबार दिउँसो ओरालो बाटोमा लडेर उनीहरु घाइते भएका थिए । उनीहरूलाई रसुवा प्रहरीको सहयोगमा घटनास्थलबाट उद्धार गरी अस्पताल ल्याइएको थियो ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्वागत नेपाललाई पक्राउ गर्ने तयारी

प्रिमियम महसुल नतिरेका ६ उद्योगको विद्युत् लाइन काटियो

प्रधानमन्त्रीले चुनावबारे आज सात दलहरूसँग छलफल गर्दै

महानिर्देशक अधिकारीमाथि हातपात

३१ भदौंमा नयाँ पासपोर्ट बनाएका थिए खड्काले

गृहको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा पराजुली

पूर्व मन्त्री जलेका घरमै सार्वजनिक भन्छन् ‘दिपक खड्कासँग दुई चार लाख पैसा नहुने पनि हुन्छ ?’

ठुलो परिमाणमा लागूऔषध, नगद र सुनसहित एक व्यक्ति पक्राउ

बिशेष