भ्रष्टाचार बढ्नुमा सरकार, अदालत र महालेखा कार्यालय जिम्मेवार छन्

नेपाली कम्युनिस्ट पार्टीका नेता युवराज दुलालले भ्रष्टाचार बढी हुनुमा कार्यपालिका, न्यायपालिका र महालेखा परीक्षकको कार्यालय जिम्मेवार रहेको बताएका छन्।

बिज्ञापन

०७४ र २०७९ को निर्वाचनमा सिन्धुपाल्चोक–२ (क) बाट प्रदेश सांसद र मन्त्री चलाइसकेको अनुभव बोकेका उनी यो खडेरीमा सिन्धुपाल्चोकबाट निर्वाचित भएका सांसद हुन । उनै दुलालल भ्रस्टाचारको ट्रेन्ड र ट्रेन्डेन्सी बढ्नुमा राज्यको तीन निकाय जिम्मेवार रहेको बताएका छन् । मिनी संसद भनिने राज्यव्यवस्था समितिमा सदस्य रहेका दुलालले अख्तियार प्राप्त संस्था, जिम्मेवारी प्राप्त संस्था र नेतृत्वदायी भूमिका निर्वाह गर्ने संस्था अख्तियार भएको बताए।

बिज्ञापन

उनले प्रधानमन्त्री र कार्यपालिकाको टिम बलियो भएको खण्डमा सुशासनप्रति व्यावहारिक रुपमा प्रतिबद्ध भएको खण्डमा भ्रष्टाचार घट्ने थप्दै भने न्यायपालिका जिम्मेवार भयो र उसले सुशासन कायम गर्न चाह्यो भने दोषीहरुलाई कारबाही हुन्छ। महालेखा कार्यालयले सही परीक्षण गरिदियो भने दोषीहरु उम्किँदैनन्, प्रमाणहरु स्थापित हुन्छन्। तर अहिले मेरो अनुभव र ज्ञानले यो तीनवटा निकायमा समस्या छ।

उनले थपे, ‘भ्रष्टाचार बढी हुनुमा कार्यपालिका जिम्मेवार छ, न्यायपालिका पनि जिम्मेवार छ, र महालेखा परीक्षकको कार्यालय पनि जिम्मेवार छ। यो ब्ल्याक एन्ड ह्वाइट अथवा यो ढोकाले छेकेजस्तो हो यो(कसैले स्वीकारे पनि नस्वीकारे पनि ढोकाले छेकेजस्तो हो।’

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मन्त्रीको टिप्पणी : कर्मचारीतन्त्रमा डिसिजन प्यारालाइसिस देखिन्छ

भ्रष्टाचार बढ्नुमा सरकार, अदालत र महालेखा कार्यालय जिम्मेवार छन्

जागिर अवधि बर्ष दिन बाँकी रहेका सचिव,उपसचिवदेखि तीन सहसचिवद्धारा एकै पटक राजीनामा

पीआर होल्डर चार अधिकृतपछि खरिदारमाथि एक्सन

तीन विभागका महानिर्देशक हेरफेर,नेपाललाई निमित्त

एकै दिन ९ वटा संसदीय समितिको बैठक,कुन समितिमा कस्लाई बोलाइयो ?

खारेज भएका कार्यालयहरु व्युँताउन थालियो धमाधम

संघीय निजामती सेवा विद्येयकमा एक राष्ट्रसेवकका १७ सुझाव

बिशेष