सशस्त्र प्रहरीका ३३ जना एसपीहरूको सरुवा (सूचीसहित)

सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरेको छ।

बिज्ञापन

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले बिहीबार पत्र जारी गर्दै महानिरीक्षकको साउन २१ गतेको निर्णयअनुसार एसपीहरूको सरुवा गरिएको जानकारी दिएको हो।

बिज्ञापन

प्रधान कार्यालयका अनुसार सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३४ तथा सोही नियमावलीको नियम ३५ को उपनियम (१) को खण्ड (ग) बमोजिम सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका उपरीक्षकहरूको काज तथा सरुवा गरिएको हो।

सरुवामा परेका अधिकृतहरूले सरुवा गरिएको कार्यालयबाट नियमानुसार तलब, भत्ता तथा रासन सुविधा पाउने व्यवस्था गरिएको छ। यो सरुवा २०८३ साल भदौ १ गतेदेखि लागू हुने प्रधान कार्यालयले जनाएको छ।

बिज्ञापन

प्रधान कार्यालयले सरुवासम्बन्धी आवश्यक विवरण अभिलेख किताबमा अद्यावधिक गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (प्रहरी शाखा), लैनचौर, काठमाडौंलाई पत्राचार गरेको छ। साथै सम्बन्धित कार्यालयहरूलाई पनि अभिलेख किताबमा आवश्यक विवरण जनाउन बोधार्थमार्फत जानकारी गराइएको छ।

766051828_4519345018346989_6822584129736715132_n765315084_2250045815832226_4464582854673136167_n765928103_1239649975902951_8041064048512975274_n766319913_1656801226445085_1867663632434563299_n767299854_2178053639431974_102626552956593316_n765715390_1043170161912958_1897012490670343325_n764986416_1397406718936068_4054773787415206289_n

Asian Paints

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सशस्त्र प्रहरीका ३३ जना एसपीहरूको सरुवा (सूचीसहित)

दरबन्दी कटौतीमा परेका सब -इन्जिनियर आन्दोलित

करार कर्मचारी व्यवस्थापनका लागि पाँच सदस्यीय अध्ययन समिति गठन,संयोजक तोकिए ढकाल

हेलो सरकारलाई एकीकृत नागरिक गुनासो प्रणाली बनाइँदै, २४ घण्टादेखि १५ दिनभित्रै गुनासो सम्बोधन गर्ने तयारी

स्वास्थ्य क्षेत्रमा तीन ठूला संरचनागत सुधार गरिँदै, ९० हजार जनशक्ति आवश्यक

स्वास्थ्य बीमाको वक्यौता भदौभित्र भुक्तानी गरिने, सुर्तीजन्य पदार्थको कर स्वास्थ्य क्षेत्रमा खर्च हुन सकेन

आयल निगमको कार्यकारी निर्देशकमा साह

तीन सहसचिवको सरुवा : काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अर्याल

बिशेष