वनका हाकिमविरुद्ध भ्रष्टाचार मुद्धा दायर

सवडिभिजन वन कार्यालय बन्दीपुर, सिराहाका प्रमुख राम केवल रायउपर भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा उनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

बिज्ञापन

आयोगको बर्दिवासबाट खटिएको टोलीले गत असार २३ गते उनलाई १२ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानको क्रममा रायले काष्ठ उद्योगमा काठ लिई आएका ट्रकको शिल खोलेको मुचुल्का गरिदिएबापत घुस बुझेको पाइएको अख्तियारको ठहर छ ।

बिज्ञापन

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम १२ हजार रुपैयाँ बिगो कायम गर्दै उनलाई कैद र जरिवाना सजाय हुन मागदाबी गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आयल निगमको कार्यकारी निर्देशक कसलाई ?

शाखा अधिकृतलाई सरकारी सेवाबाटै बर्खास्त गर्ने तयारी

वनका हाकिमविरुद्ध भ्रष्टाचार मुद्धा दायर

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा तीन जनाको अन्तिम प्रतिस्पर्धा, मन्त्रिपरिषद्ले गर्ने एक जनाको नियुक्ति

सहसचिवमा प्रथम भएका विजयकुमार शर्माको लोकसेवा टिप्स

कस्ले बुझ्छ र हामी करारका कर्मचारीहरुको कहर ?

सुनसरीका दुई गाउँपालिकाका सबै क्षेत्रमा निषेधाज्ञा

नयाँ कार्यकारी निर्देशक डा. जितेन्द्र परियार आएपछि सिभिल अस्पतालमा सिस्टम डाउन, सेवाग्राहीलाई सास्ती

बिशेष