प्राधिकरणको विकास आयुक्तमा शाक्य

काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्य नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले विकास आयुक्तमा काठमाडौं महानगरपालिकाका बरिष्ठ इन्जिनियर सुरज शाक्यलाई विकास आयुक्तमा नियुक्त गरेको हो ।

बिज्ञापन

विकास आयुक्तका लागि डा उमेशजंग थापा, प्रकृति केसी र सुरज शाक्यको नाम सिफारिस भएको थियो । उनीहरूमध्ये आज बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई विकास आयुक्तमा नियुक्त गरेको हो । आयुक्तका लागि सिफारिस भएकामध्ये थापा काठमाडौं विश्वविद्यालयमा एसिस्टेन्ट प्रोफेसर,प्रकृति केसी काठमाडौं उपत्यका विकास प्राधिकरणको इन्जिनियर र शाक्य काठमाडौं महानगरपालिकाको वरिष्ठ इन्जिनियर हुन ।

बिज्ञापन

यीमध्ये सरकारले शाक्यलाई प्राधिकरणको विकास आयुक्तमा नियुक्त गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

बिशेष