मुख्य सचिवमा गोविन्द कार्की नियुक्त

मन्त्रिपरिषद्को बैठकले मुख्य सचिवमा गोविन्द बहादुर कार्कीलाई नियुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत रहेका कार्कीलाई मुख्य सचिवमा नियुक्त गरेको हो ।
मुख्य सचिव सुमनराज अर्याल २६ गते अनिवार्य अवकाशमा जाने भएसँगै सरकारले प्रधानमन्त्री कार्यालयमा कार्यरत रहेका कार्कीलाई मुख्य सचिवमा नियुक्त गरेको छ ।

बिज्ञापन

कार्की ८१ भदौंमा सचिवमा बढुवा भएका थिए । तत्कालीन समयमा मुख्यसचिव नियुक्तिलाई लिएर असन्तुष्ट राष्ट्रिय योजना आयोगका सचिव तोयारनारायण ज्ञवालीले राजीनामा दिएपछि रिक्त रहेको सचिव कार्कीलाई सचिवमा नियुक्ति गरिएको थियो ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

बिशेष