राहदानी विभागको महानिर्देशकमा सहसचिव दीपक विकलाई पठाएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले मन्त्रीस्तरीय निर्णय गर्दै विकलाई महानिर्देशकको जिम्मेवारी दिएर खटाएका हुन ।
बिज्ञापन
यस अघिका महानिर्देशक तीर्थ अर्याललाई विकलाई महानिर्देशकको जिम्मेवारी दिएर खटाएका हुन । बिक केही बर्ष अगाडि दलित कोटाबाट परराष्ट्र सेवाको सहसचिव बढुवा भएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार उनै विकलाई राहदानी विभागको महानिर्देशकको जिम्मेवारी दिएर खटाइएको हो ।
बिज्ञापन
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%























