२९ जना शाखा अधिकृतहरुको सरुवा

भूमि व्यवस्था सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २९ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ ।

बिज्ञापन

मन्त्रालयले विभिन्न मितिमा शाखा अधिकृतहरुको सरुवा गरेको छ । सरुवाको सूची अनुसार,प्रमिला खरेल पुलामी,गणेश गुरुङ,किरण चौधरीलाई साविकको युवा तथा खेलकुद मन्त्रालयबाट शिक्षा तथा खेलकुद मन्त्रालयमा सरुवा गरेको छ भने युवा तथा खेकलुदबाट विकास पोख्रेल,त्रिसान श्रेष्ठ,प्रदीप कुमार खड्का,जुवाल दास राई,भावना पोखरेल,लक्ष्मी गैह्रे,राजेन्द्य्र प्रसाद घिमिरे,लाई युवा तथा खेुलकुद मन्त्रालयबाट समस्याग्रस्त सहकारीमा पठाइएको छ ।

बिज्ञापन

यस्तै राष्ट्रिय योजना आयोगबाट रञ्जना पन्थी,जिप्रका नुवाकोटबाट श्यामकृष्ण श्रेष्ठ,पूर्वाधार मन्त्रालयबाट शिव कार्कीलाई समेत समस्याग्रस्त सहकारीमा पठाइएको छ । सरुवाको सूची अनुसार,कम्युटर इन्जिनियर मिलनचन्द्र भण्डारीलाई इ गर्भेमेन्स वोर्ड,प्रियंका ओझालाई गृहबाट निर्वाचन आयोगमा सरुवा गरिएको छ । सर्वदल साह र कविता शर्मा गृहबाट विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा पुगेका छन् । बलरा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुशील साह भूमि मन्त्रालय (जगेडा)मा तानिएका छन् ।
यस्तै सरुवाको सूची अनुसार उमेश कुमार कुशवाहलाई सोनमा गाउँपालिका,सो पालिकाबाट श्रीदेव यादवलाई भूमि मन्त्रालयको बरण्डा,उमाकुण्डबाट धनेन्द्र भुजेललाई अख्तियार,मुख्यमन्त्री कार्यालय कोशी प्रदेशबाट नवदीप राईलाई माङ्सेबुङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत,जिसस सिरहाबाट अरबिन्द चौधरीलाई बलान बिहुल गाउँपालिकाको प्रप्रअ,सो पालिकाबाट दिपेश कुमार झालाई उद्योग मन्त्रालय,रुपा गाउँपालिकाबाट गंग बहादुर थापा सामान्यको अतिरिक्तमा तानिँदा सो मन्त्रालयबाट अनन्तराज न्यौपाने रुपा गाउँपालिकामा खटाइएको छ ।
यस्तै,रामरोशनबाट रामबहादुर भण्डारीलाई पञ्चेश्वर,बीरसिंह भण्डारीलाई त्रिपुरासुन्दरी गाउँपालिकामा सरुवा गरिँदा सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश मिश्र भूमि व्यवस्था सहकारी तथा सामान्य प्रशसान र राजीव कुमार झा जिसस सर्लाही पुगेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष