नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा डंगोल

सरकारले नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई महानिर्देशक नियुक्त गरेको छ ।

बिज्ञापन

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।  प्रदीप अधिकारीलाई भ्रष्टाचार मुद्धा लागेर निलम्बनमा परेसँगै यस अघिको सुशीला कार्की सरकारले डंगोललाई महानिर्देशक नियुक्त गरेको थियो । डंगोल केही महिना अघिमात्र खुला प्रतिस्पर्धाबाट सहसचिव भएका हुन । मुकेश सहसचिव हुनुभन्दा पहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महाशाखा अन्तर्गतको हवाई सुरक्षा तथा दुर्घटना जाँच शाखामा एटीसी अफिसरको रूपमा कार्यरत थिए। अधिकृत हुँदा मुकेश हवाई सुरक्षा तथा दुर्घटना जाँच शाखामा काम गरेका थिए ।

बिज्ञापन

यस अघि सुशीला कार्कीको अन्तरिम सरकारले डंगोललाई क्यानको महानिर्देशक नियुक्त गरेको थियो । तर सोही क्याविनेटका अनिल सिन्हाले तीन साता नबित्दै उनलाई फिर्ता गरेका थिए । क्यानका महानिर्देशक बन्नका लागि २१ जनाले आवेदन दिएकोमा सरकारले पर्यटन मन्त्रालयकै सहसचिव डंगोललाई महानिर्देशकमा नियुक्त गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी कार्की

विदा लिएपछि कहाँ गए ५२९ सरकारी कर्मचारी ? बढुवा, सरुवा र पदस्थापनको अभिलेखसमेत नदेखिएपछि विशेष छानबिन सुरु

भेप तस्करीको जालो कहाँसम्म ? प्रधानमन्त्री बालेन्द्र शाहले कहिले खोज्लान् वास्तविक नाइके ?

४० हजार घुससहित पक्राउ परे नासु

सरकारका सह सचिव बेपत्ता

विदा लिएर कहाँ हराए ५२९ कर्मचारी ? सरकारी अभिलेखमै भेटिए गम्भीर प्रश्न

करारका अमिनसँग १ करोड १२ लाख अवैद्य आम्दानी,तोकियो एक बर्ष कैद

मुस्ताङको भेप अनुसन्धानमै जालझेल, मुख्य नाइके जोगाएर भरियामाथि मात्रै मुद्दा ?

बिशेष