३२ जना शाखा अधिकृतको सरुवा (नामावलीसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार साँझ ठूलो प्रशासनिक हदबदल गरेको छ। मन्त्रालयले एकैपटक १६ जना प्रमुख प्रशासकीय अधिकृतसहित ३२ जना शाखा अधिकृतहरूको सरुवा गर्दै विभिन्न मन्त्रालय, विभाग तथा निकायमा पुनःव्यवस्थित गरेको हो।

बिज्ञापन

सरुवा सूचीअनुसार उपसचिव तहका ९ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित स्थानीय तहमा खटाइएका छन्। बाँकी २३ जनालाई भने मन्त्रालयका फरक–फरक निकाय र केन्द्रीय कार्यालयहरूमा कार्यसम्पादनका लागि तोकिएको छ।

बिज्ञापन

मन्त्रालय स्रोतका अनुसार नियमित प्रशासन सुधार, मानवस्रोत व्यवस्थापन र कार्यक्षमता वृद्धि गर्ने उद्देश्यले सरुवा प्रक्रिया अघि बढाइएको हो।

नामावली :

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

बिशेष