असामान्य परिस्थिति : त्रिविले कात्तिक १० गतेसम्म पठनपाठन बन्द गर्ने

 त्रिभुवन विश्वविद्यालयले असामान्य परिस्थितिका कारण आगामी कात्तिक १० गतेसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।

बिज्ञापन

 

बिज्ञापन

विश्वविद्यालयका रजिष्ट्रारको कार्यालय अन्तर्गत सूचना तथा सम्पर्क महाशाखाका प्रमुख लिल्ली थापा क्षेत्रीद्वारा हस्ताक्षरित सूचनामा भदौ २९, ३० र ३१ गतेदेखि असोज १, २, ५ र ९ सम्म बिदा दिइएको जनाइएको छ।

 

बिज्ञापन

यस क्रममा दशैँ, तिहार र छठ पर्वका सार्वजनिक बिदा समेत परेकाले पठनपाठन कात्तिक ११ गतेदेखि मात्रै नियमित हुने विश्वविद्यालयले जनाएको छ। हिउँदे बिदामा कटौती गर्ने गरी यो बिदा व्यवस्था गरिएको सूचनामा उल्लेख छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रिक्त तीन विभागको महानिर्देशकमा क- कस्को सम्भवना ?

म डिभोर्सी हूँ!

भिजिट भिसा ‘सेटिङ’ धन्दा अझै जीवित : दुई अधिकृत हटाइए पनि मूल जालो यथावत्

आठ सिडिओ बाहिरिए, सात सहसचिव भित्रिए

प्रदेशबाट ११ सहसचिव सिंहदरबार भित्रिदा एक पुगे स्थानीय तह

संघीय मन्त्रालयबाट १८ सहसचिवलाई खटाइयो प्रदेशमा

६० सहसचिवको एकैपटक सरुवा, सिफारिस १५ बाट बढेर ६० पुग्दा प्रश्नै–प्रश्न

एकै पटक १२९६ निजामती कर्मचारी शुद्धीकरणमा : किताबखानाले हटायो प्रणालीबाट

बिशेष