मंगलबार साँझ आन्दोलित प्रदर्शनकारीहरूले बबरमहलस्थित सडक विभागमा आगजनी गरेका छन्।
बिज्ञापन
बिज्ञापन
यसअघि उनीहरूले सिंहदरवार, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, विशेष अदालत र शीतल निवासलगायतका संवेदनशील संरचनामा पनि आगजनी गरेका थिए।
बिज्ञापन
सुरक्षा निकायका अनुसार नियन्त्रण बाहिर गएका प्रदर्शनकारीहरूले सरकारी संरचनालाई लगातार लक्षित गर्दै तोडफोड र आगजनी गरिरहेका छन्।
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%




























