सरू समको गजल

विश्वासकै आधारमा तिम्रो प्रेम जोडिएको छ
सुन्नु नपरोस् एउटा कहानी बनेर टुङ्गिएको छ

बिज्ञापन

मैले छोएको पानी चल्दैन माथिल्लो जातलाई
महोदय के मेरो निधारमा दलित लेखिएको छ

बिज्ञापन

ए बतास तँ गएर उसलाई मेरो सन्देश पुर्‍याइदे
एक पागल प्रेमीले तँलाई नै बहुत सम्झिएको छ

बलात्कारीलाई फासी दिने सरकार कानुन बना
आज अर्की चेली बलात्कार भएको सुनिएको छ

बिज्ञापन

समाचार आयो एक परदेशी परदेशमा अस्तायो
के गर्नु मेरो छोरो पनि खाडी जान तम्सिएको छ

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

विपद्को बेला विपद् महाशाखा प्रमुख विदेश भ्रमणमा

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

बिशेष