चार उपसचिवको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिवहरूको सरुवा गरेको छ।

बिज्ञापन

मन्त्रालयले अतिरिक्त समूहमा रहेका सुरेश ढकाल, मदनबहादुर जी सी, उर्मिला के सी र गृह मातहत कार्यरत रामबहादुर शाहीको सरुवा गरेको हो ।

बिज्ञापन

जस अनुसार सुरेश,मदन र उर्मिलासहितका तीन कर्मचारीहरु अतिरिक्त समूहमा रहेका थिए उनीहरुलाई मि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत खटाइएको यस्तै जिल्ला प्रशासन कार्यालय, सप्तरीमा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिरहेका रामबहादुर शाहीलाई समेत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा ल्याइएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

उपमहानगरपालिकामाथि कहिलेसम्म उपेक्षा ?

कुलिङ पिरियडको साइड इफेक्ट : अवधि बाँकी छँदै सहसचिवद्धारा धमाधम राजीनामा

मन्त्री ताकेका रामहरिलाई सभापति

सिडियो सरुवामा मन्त्री र सचिवको मनपरी

चार उपसचिवको सरुवा

कर्मचारी समायोजनमा भएको कमजोरी सच्याउन पहल गर्नेछु : सभापति देउवा

प्रकाश भावुक( प्रभा) को कविता : सङ्कल्प यस्तो गरौँ !

बिशेष