भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ५६ जना सिनियर डिभिजन इन्जिनियरहरूको सरुवा गरेको छ। आज बिहिबार मन्त्रालयले हाइवे उपसमूह रा प्र द्वितीय श्रेणी तहका सिडीइहरूको सरुवा गरेको हो।
बिज्ञापन