शिशिर बुढाथोकीको गजल

पाहुना बनेर आएका हौँ भोलि उठेर जानैपर्छ
दम्भ किन पाल्छौ हे मनुष्य एकदिन त मरेर जानैपर्छ

बिज्ञापन

न कसैको थ्यो न तिम्रो छ न कसैको हुनेछ।
जे छ त्यो कसैको होइन सबथोक त्यागेर जानैपर्छ

बिज्ञापन

रूप, रङ ,उमेर जवानी दिगो यहाँ केही छैन
फुलेको सुन्दर फूल पनि एकदिन झरेर जानैपर्छ

सारा नाता कुटुम्ब अजम्बरी साथ हुँदैन
अजर अमर जो भए नी शरीर छाडेर जानैपर्छ

बिज्ञापन

मान नमान जे भन्छौ भन यो सुन्दर सृष्टि उसैको हो
तन , मन ,धन जो उसैमा लगाई अभिमान मेटेर जानैपर्छ

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एउटै घरका श्रीमान–श्रीमती र देवर एकैपटक शाखा अधिकृतमा सिफारिस

अध्यक्ष त बनेछन्, तर माइनटमा प्रमाणीकरण कहाँ छ?

आठ अर्ब भ्रष्टाचारमा जोडिए यी सचिवहरू

निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान

महानिर्देशकको प्रतिस्पर्धामा रहेका तिवारी र पाण्डे भ्रष्टाचारमा डामिए

कार्यालय प्रमुखलाई कार्यकक्षमै पुगेर दलियो मलमुत्र

४९अफिसरको सरुवा : ९ लाई स्थानीय तहमा खटाइँदा २ लाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

थप सात उपसचिवको सरुवा,चारलाई प्रमुख प्रशासकीयको जिम्मा

बिशेष