‘सुन परानी’ सार्वजनिक

टिका पुन र योगेन्द्र ल्वागुनको स्वरमा रहेको गीत ‘सुन परानी’ सार्वजनिक भएको छ । यज्ञ विकको सङ्गीत रहेको गीतको एरेन्जर राजु सुनाम हुन् ।

बिज्ञापन

भिडियोमा पुराना कलाकार उत्तम केसी नेपाल र बिनिता भण्डारीको अभिनय देख्न सकिन्छ । ब्राण्ड यू पिक्चर्सको प्रस्तुति रहेको भिडियो उत्सव केसीले निर्देशन गरेका हुन् ।

बिज्ञापन

भिडियोमा छायाङ्कन तथा सम्पादन ज्ञानकुमार कटेलको रहेको छ । तीजलाई लक्षित गरी सार्वजनिक गरिएको गीत ‘सुन परानी’ चुईचुई पारेर टिभीको यूट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पदभन्दा माथि मानवता: दुर्घटनास्थलमा डीआईजी विष्णुप्रसाद भट्ट आफैं उद्धारमा

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान

उता सरकारले लखेट्यो,यताबाट बाढीले

मालपोतका प्रमुखसहित २७ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

६ उपसचिव,४ शाखा अधिकृतसहित ३९ कर्मचारीको सरुवा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यूलाई खुला पत्र

कर्मचारीमा त्रास : १९ कार्यदिनमा २०८ ले दिए राजीनामा

इन्जिनियरिङसँगै संगीतमा पनि अर्जुन नेपालीको पाइला, ‘ज्यान सुकाउँछ चिन्ताले’ सार्वजनिक

बिशेष