गृह मन्त्रालयले दुई सातामै एक जना सिडियोको सरुवा गरेको छ । मन्त्रालयले गत भदौं ४ मा १७ जना सहसचिवहरुको सरुवा गर्दा भोजपुरमा सिडिओको रुपमा खटाएको थियो वावुराम गौतमलाई ।
बिज्ञापन
गत ११ असारमा भोजपुरमा हाजिर भएका सुरेश पन्थीलाई दुई महिना नबित्दै विना कारण मन्त्रालयमा तानेर त्यहाँ गौतमलाई खटाइएकोमा दुई साता नबित्दै फेरि भोजपुरका अर्काे सहसचिवलाई खटाइएको छ ।
बिज्ञापन
गृहले गौतम हाजिर हुन नपुग्दै त्यहाँ शिवलाल तिवारीलाई खटाएको छ भने चितवनमा गणेश अर्याललाई खटाइएको छ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%




























