देशभरका कर कार्यालयमा २५५ शाखा तथा कर अधिकृतको हेरफेर

आन्तरिक राजश्व विभागले व्यापक हेरफेर गर्दै दुई सय ५५ जना शाखा अधिकृत तथा कर अधिकृतलाई सरुवा गरेको छ ।

बिज्ञापन

 

बिज्ञापन

विभागका अनुसार सरुवा भएको अधिकारीहरूलाई आन्तरिक राजश्व कार्यालय, करदाता सेवा कार्यालय, ठूला करदाता कार्यालय र मध्यमस्तरीय करदाता कार्यालयमा कार्यरत अवस्थामा पुनः पदस्थापन गरिएको हो ।

 

बिज्ञापन

राजश्व संकलनलाई प्रभावकारी बनाउने उद्देश्यसहित गरिएको यो सरुवाले कर प्रशासनमा चलायमानता ल्याउने विभागको दाबी छ। राजधानीदेखि जिल्लास्तरका कार्यालयसम्म कार्यरत अधिकृतहरू नयाँ जिम्मेवारीसहित आफ्नो गन्तव्यतर्फ जाँदैछन्।

 

यसअघि पनि विभागले प्रत्येक वित्तीय वर्षको सुरुवातमा व्यापक सरुवा गर्दै आएको छ। यसपटक गरिएको सरुवाले कर संकलन प्रक्रियामा पारदर्शिता र उत्तरदायित्व बढाउने अपेक्षा गरिएको विभागले जनाएको छ।

1168222946.pdf https://share.google/C1ZPSv7INQ6dbM2Gh

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

विपद्को बेला विपद् महाशाखा प्रमुख विदेश भ्रमणमा

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

बिशेष