महालेखा नियन्त्रकको कार्यालयले बिहीबार ८ जना रा.प. तृतीय श्रेणीका लेखा अधिकृतहरूको सरुवा गरेको छ । सरुवासँगै उनीहरूलाई मातहतका विभिन्न निकायमा जिम्मेवारी दिइएको छ।
बिज्ञापन
यस्तै, कार्यालयले ३९ जना सह–लेखापाललाई समेत विभिन्न कार्यालयमा कामकाजमा खटाएको छ। उनीहरूलाई आवश्यकताअनुसार सम्बन्धित निकायमा तोकिएको जिम्मेवारीसहित खटाइने महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।
बिज्ञापन

बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%




























