९७ शाखा अधिकृतको कायक्षेत्र हेरफेर

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा शाखा अधिकृतहरूको कायक्षेत्र परिवर्तन गरेको छ। मन्त्रालयले ९७ जना शाखा अधिकृतलाई नयाँ जिम्मेवारी तोकेर स्थानीय तहमा पठाउने निर्णय गरेको हो।

बिज्ञापन

मन्त्रालयका अनुसार, प्रत्येक स्थानीय तहमा कार्यकारी अधिकृत पुर्याउने योजनाअनुरूप यो फेरबदल गरिएको हो। यस अन्तर्गत धेरैजसो अधिकृतहरूलाई गाउँपालिकामा कार्यकारीको भूमिकामा खटाइएको छ।

बिज्ञापन

मन्त्रालयले यसलाई स्थानीय तहको प्रशासनिक क्षमता अभिवृद्धि गर्ने कदमका रूपमा लिएको छ।

      

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सीमा विवाद सामाधान गर्न नापी विभागका उपमहानिर्देशकको संयोजकत्वमा समिति

३० हजारको सम्पत्ति खोज्ने जिम्मेवारी ३८ कर्मचारीलाई, कमाण्डर तोकिए डाँगी

देउवा,ओली सरकारका प्रिय प्रशासक वालेन सरकारको प्रथामिकतामा

सिन्धुपाल्चोक प्रशासनमा लुट : निशुल्क उपलव्ध हुने सेवामा यसरी उठाइन्छ शुल्क

युवा सङ्घका सचिवालय सदस्य सज्जन लामा पक्राउ

“सरुवा आतंक” र कर्मचारी अधिकारमाथिको प्रश्न

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री र सचिवले शक्तिशाली कर्मचारी छुन सकेनन्

अब कर्मचारीलाई अतिरिक्त समय काममा खटाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

बिशेष