५३ जना अधिकृतहरुको सरुवा

काठमाडौं । भन्सार विभागले ५३ जना भन्सार अधिकृतहरूको सरुवा गरेको छ। विभागले हिजो मात्र सार्वजनिक गरेको सूचीअनुसार विभिन्न भन्सार कार्यालयमा कार्यरत अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको हो।

बिज्ञापन

 

बिज्ञापन

विभागका अनुसार सरुवा भएका अधिकृतहरूलाई आवश्यकताअनुसार विभिन्न भन्सार नाकामा खटाइएको छ। विभागीय स्रोतका अनुसार कार्यसम्पादनको आवश्यकता, सेवा प्रवाह सुदृढ गर्ने र व्यवस्थापनलाई प्रभावकारी बनाउन सरुवा प्रक्रिया गरिएको हो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

बिशेष