३ सय हाराहारी कर्मचारीको सरुवा गुपचुपमा, सार्वजनिक नगरी बार्गेनिङको खेल

महालेखा नियन्त्रण कार्यालयले करिब ३ सय हाराहारी कर्मचारीहरूको सरुवा गरे पनि त्यसलाई सार्वजनिक नगरेको खुलासा भएको छ । पछिल्लो समय सरकारी निकायहरूले सरुवा प्रक्रियामा पारदर्शिता कायम नगरी गोप्य रूपमा लुकाउने प्रवृत्ति बढ्दै गएकोमा महालेखा पनि त्यही बाटो अँगालेको देखिएको छ।

बिज्ञापन

 

बिज्ञापन

स्रोतका अनुसार महालेखाले लेखापाल, लेखा अधिकृतदेखि उपसचिव तहसम्मका कर्मचारीहरूको सरुवा गरेको छ । तर, नामावली सार्वजनिक गर्ने औपचारिक प्रक्रिया पुरा नगरी आन्तरिक बार्गेनिङमै सीमित राखिएको छ ।

 

बिज्ञापन

करिब ३ सय हाराहारीमा गरिएको सरुवामा ६० साले लेखा अधिकृतहरूको ठूलो भूमिका रहेको उच्च स्रोतले जनाएको छ। उनीहरूले आफ्ना स्वार्थअनुसार सरुवामा प्रभाव जमाएको आरोपसमेत छ ।

 

यस्तो गुपचुप सरुवाले पारदर्शिता र निष्पक्षतामाथि प्रश्न उठाएको छ। सरुवा प्रक्रियामा हुने बार्गेनिङ र गुटगत चलखेलका कारण महालेखाको विश्वसनीयता नै खस्किने खतरा देखिएको सरोकारवालाहरूको भनाइ छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नेपालको ब्याटिङ फेरि चुक्यो, एसिया कपको सपना पनि समाप्त

एउटा निजामती कर्मचारी उत्पादन गर्न कति लगानी गर्दछ राज्यले ?

मधेश स्वास्थ्यमा ‘डबल कमाण्ड’ विवाद : एक चिकित्सकको हातमा दुई अड्डा, कानुनभन्दा बलियो प्रभावशाली सञ्जाल ?

भूपु कर्मचारीको सल्लाह अनुसार ल्याइदैंछ ५५- ३० को प्रावधान

५५ वर्ष उमेर वा ३० वर्षे सेवाअवधि : प्रशासन सुधारको नाममा अर्को ‘कोतपर्व’ को तयारी ?

हालसम्म चार हजारले बुझाए सम्पत्ति विवरण,असार मसान्तसम्म थपियो म्याद

करार कर्मचारीलाई मात्रै डेढ करोड

निजामती प्रशासनमा अभूतपूर्व संकट

बिशेष