गृह मन्त्रालयले २४ उपसचिव सरुवा, १२ जिल्लामा सिडिओ परिवर्तन

 

बिज्ञापन

काठमाडौँ । गृह मन्त्रालयले २४ जना उपसचिवको सरुवा गरेको छ । सरुवासँगै हिमाली तथा पहाडी क्षेत्रका १२ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन्।

बिज्ञापन

फेरिएका जिल्लामा बाजुरा, सोलुखुम्बु, रसुवा, मनाङ, ताप्लेजुङ, मुगु, रुकुम पूर्व, म्याग्दी, कालिकोट, रुकुम पश्चिम, डोल्पा र हुम्ला रहेका छन्।

त्यस्तै, सहसचिवहरुको समेत सरुवा भएको छ। सहसचिव छवि रिजाललाई काठमाडौंमा जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ। यसअघि काठमाडौंका सिडिओ ऋषिराम तिवारीलाई मन्त्रालयमै सरुवा गरिएको छ।

बिज्ञापन

गृहको कर्मचारी प्रशासन शाखामा भने सहसचिव जयनारायण आचार्यलाई जिम्मेवारी तोकिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

बिशेष