अर्थ मन्त्रालयले ६८ उपसचिव एकैपटक सरुवा

अर्थ मन्त्रालयले एकैपटक ६८ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ। बुधबार सार्वजनिक गरिएको निर्णयअनुसार विभिन्न निकायमा कार्यरत उपसचिवहरूलाई मन्त्रालयले आवश्यकताअनुसार तोकिएका जिम्मेवारीमा पठाएको हो।

बिज्ञापन

यस सरुवासँगै कर प्रशासनका प्रमुख अधिकृतहरू पनि मन्त्रालयतर्फ सरुवा भएका छन्। ठूला करदाता कार्यालयका प्रमुख कर अधिकृत विमल सापकोटा, मध्यमस्तरीय करदाता कार्यालयका प्रमुख जीवनाथ ढकाल र आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरका प्रमुख राजुप्रसाद प्याकुरेल अर्थ मन्त्रालय आएका छन्।

बिज्ञापन

मन्त्रालयले सरुवा कार्यलाई नियमित प्रशासनिक प्रक्रिया र संगठनात्मक आवश्यकताअनुरूप गरिएको जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

बिशेष