पूर्वमुख्यमन्त्रीको एक करोड भ्रष्टाचार मुद्दामा एक लाख धरौटी माग

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विशेष अदालतले एक लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ।अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध एक करोड आठ लाख ३८ हजार ३०२ रुपैयाँको गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको थियो ।

बिज्ञापन

सोमबार अदालतमा उपस्थित भई बयान दिएका सोडारीलाई थुनछेकपछि धरौटी बुझाएर रिहा गरिएको हो ।सोडारी ६ वैशाख २०८१ देखि २० साउनसम्म मुख्यमन्त्री बनेका थिए । त्यसअघि उनी भौतिक पूर्वाधारमन्त्रीसमेत थिए । नेकपा (एकीकृत समाजवादी) का नेता सोडारी हाल प्रदेश सभा सदस्य भए पनि भ्रष्टाचार मुद्दा दर्ता भएपछि उनको पद निलम्बनमा छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

बिशेष