२५ उपसचिव र ४४ शाखा अधिकृत सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फेरि ठूला संख्यामा कर्मचारी सरुवा गरेको छ। सोमबार मन्त्रालयले २५ जना उपसचिव र ४४ जना शाखा अधिकृतसहित ६९ जना कर्मचारीको सरुवा गरेको हो।

बिज्ञापन

मन्त्रालयको निर्णयअनुसार सरुवा भएका उपसचिव र शाखा अधिकृतलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएको छ भने हाल स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतलाई विभिन्न मन्त्रालय र निकायमा समायोजन गरिएको छ।

बिज्ञापन

यद्यपि, मन्त्रालयले कर्मचारी सरुवालाई व्यवस्थित बनाउन महिनामा दुई पटक — प्रत्येक महिना १ गते र १५ गते मात्र सरुवा गर्ने व्यवस्था लागू गर्ने निर्णय गरे पनि सो नियम व्यवहारमा अझै प्रभावकारी हुन सकेको छैन।

कर्मचारी प्रशासनमा निरन्तर हुने सरुवाले स्थायित्वमा प्रश्न उठाउँदै आएको समयमा एकैपटक ठूलो संख्यामा गरिएको यो सरुवाले फेरि प्रशासनिक व्यवस्थापनको बहसलाई चर्काउने देखिएको छ।

बिज्ञापन

Notices-20250818212142796 (1)

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नेपालको ब्याटिङ फेरि चुक्यो, एसिया कपको सपना पनि समाप्त

एउटा निजामती कर्मचारी उत्पादन गर्न कति लगानी गर्दछ राज्यले ?

मधेश स्वास्थ्यमा ‘डबल कमाण्ड’ विवाद : एक चिकित्सकको हातमा दुई अड्डा, कानुनभन्दा बलियो प्रभावशाली सञ्जाल ?

भूपु कर्मचारीको सल्लाह अनुसार ल्याइदैंछ ५५- ३० को प्रावधान

५५ वर्ष उमेर वा ३० वर्षे सेवाअवधि : प्रशासन सुधारको नाममा अर्को ‘कोतपर्व’ को तयारी ?

हालसम्म चार हजारले बुझाए सम्पत्ति विवरण,असार मसान्तसम्म थपियो म्याद

करार कर्मचारीलाई मात्रै डेढ करोड

निजामती प्रशासनमा अभूतपूर्व संकट

बिशेष