वाणिज्य विभागको महानिर्देशकमा ज्ञवाली

 वाणिज्य तथा आपूर्ति क्षेत्रमा अनुभवसम्पन्न सहसचिव रोशन ज्ञवालीलाई वाणिज्य तथा उपभोक्ता संरक्षण विभागको नयाँ महानिर्देशकको जिम्मेवारी दिइएको छ।

बिज्ञापन

 

बिज्ञापन

उद्योग मन्त्रालयमा कार्यरत रहेका ज्ञवाली सोमबार विभागमा औपचारिक रूपमा हाजिर गर्ने भएका छन्। हालै विभागीय प्रमुख कुमार दाहालको सरुवापछि मन्त्रालयले ज्ञवालीलाई सो पदमा खटाएको हो।

 

बिज्ञापन

ज्ञवाली सहसचिव पदमा बढुवा हुँदा खुला प्रतिस्पर्धाबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका अधिकारी हुन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको सिफारिसमा उनलाई उपभोक्ता संरक्षण विभागमा पठाइएको मन्त्रालय स्रोतले जनाएको छ।

 

उपभोक्ताको हकहित, बजार अनुगमन र आपूर्ति व्यवस्थापनमा विभागलाई अझ सुदृढ बनाउने चुनौतीपूर्ण जिम्मेवारी अब ज्ञवालीको काँधमा आएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

बिशेष