अर्थ मन्त्रालयमा सहसचिवको फेरबदल, भन्सार र ठूला करदातामा नयाँ नेतृत्व

अर्थ मन्त्रालयले १२ जना सहसचिवको सरुवा तथा पदस्थापन गरी मन्त्रालय र मातहतका निकायको नेतृत्व संरचनामा व्यापक फेरबदल गरेको छ।

बिज्ञापन

मन्त्रालयको निर्णयअनुसार, सुमन दाहालको बजेट तथा कार्यक्रम महाशाखा, टंकप्रसाद पाण्डेको योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा, महेश भट्टराईको आर्थिक नीति विश्लेषण महाशाखा, श्यामप्रसाद भण्डारीलाई भन्सार विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ। टंकनाथ लम्साललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्यालय प्रमुख बनाइएको छ। भरतमणि पाण्डेलाई भनसार विभागको उपमहानिर्देशक, दीपक लामिछाने उपमहालेखा नियन्त्रक, रमेश अर्याल आन्तरिक राजस्व विभागको उप महानिर्देशक, जनकराज शर्मा आन्तरिक राजस्व विभाग उपमहानिर्देशकको जिम्मेवारी दिएको छ ।

बिज्ञापन

दिलिप कुमार गौतमलाई ठूला करदाता कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ। पदम कुमार श्रेष्ठलाई मध्यनस्तरीय करदाताको कार्यालय प्रमुख को जिम्मेवारी दिएको छ। त्यस्तै विष्णु प्रसाद ज्ञवालीलाई बीरगञ्ज भन्सार प्रमुखको जिम्मेवारी दिइएको छ।

सरुवा र पदस्थापनमार्फत मन्त्रालयले प्रशासनिक संरचना सुदृढ गर्दै कामको गतिलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको जनाइएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

बिशेष