आठ प्रमुख प्रशासकीय अधिकृतसहित १० शाखा अधिकृतको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कार्यरत प्रशासनिक अधिकृतहरूको जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रालयले शुक्रबार आठ जना प्रमुख प्रशासकीय अधिकृतसहित १० जना शाखा अधिकृतको सरुवा गरेको हो।

बिज्ञापन

सरुवाको नयाँ सूची अनुसार, १० मध्ये ७ जना अधिकृतहरूलाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ। बाँकी तीन जनालाई अन्य प्रशासनिक जिम्मेवारीमा खटाइएको छ।

बिज्ञापन

स्थानीय तहमा सेवा प्रवाह प्रभावकारी बनाउन र प्रशासनिक संयन्त्रलाई चुस्त बनाउने उद्देश्यसहित मन्त्रालयले नियमित सरुवाको प्रक्रिया अघि बढाएको बताइएको छ।

यसअघि पनि मन्त्रालयले चरणबद्ध रूपमा विभिन्न तहमा कार्यरत कर्मचारीहरूको सरुवा गर्दै आएको छ। यसपटकको निर्णयले स्थानीय प्रशासनको कार्यसम्पादनमा थप प्रभावकारिता आउने मन्त्रालयको दाबी छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संसद्को बजेट अधिवेशन अन्त्यको तयारी,के हुन्छ संघीय निजामती सेवा विधेयक ?

सिँचाईको सीडीईहरुको सरुवाको गृहकार्य

थप दुई सहसचिवले दिए राजीनामा

सहायक चौथौंदेखि नवौं तहसम्मका ८० कर्मचारीको अन्तर स्थानीय तह सरुवा

मन्त्री नै कानुन आयोगको अध्यक्ष हुने गरी ऐन संशोधन,आज पेश हुँदैछ विधेयक

सशस्त्रमा खुल्यो ६६६ जनाका लागि भर्ना

सिंहदरबारभित्रैका उच्च सरकारी अधिकृत हनिट्यापमा,महिला कारागारमा

प्रदेशका कर्मचारीको तलबमान अब संघ सरह,करारका प्रोत्साहन भत्ताका लागि कार्यदल

बिशेष