लोक सेवा आयोगले अधिकृत पदका परीक्षामा सबै चरणका परीक्षाहरु पार गरेर सफल भएका ११ उम्मेदवारलाई स्थायी नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको छ ।
बिज्ञापन
आयोगले नेपाल विविध सेवा तृतीय श्रेणी, कम्प्युटर अधिकृत पदमा सफल भएका उम्मेदवारहरुलाई आयोगले स्थायी नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको हो ।
आयोगले खुलातर्फ ७,महिला १,आदिवासी जनजाती १,मधेशी कोटाबाट १ र पिछडिएको क्षेत्रबाट १ गरी ११ जनालाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।
बिज्ञापन
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%




























