इन्जिनियरहरूको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल इन्जिनियरिङ सेवाका राजपत्रांकित तृतीय श्रेणीका अधिकृतहरूलाई विभिन्न जिल्ला समन्वय समितिमा सरुवा गरेको छ। लोक सेवा आयोगको सिफारिसमा नियुक्त भएका इन्जिनियरहरूलाई मन्त्रालयको २०८२ साल साउन १९ गतेको निर्णयअनुसार नयाँ जिम्मेवारीमा खटाइएको हो।

बिज्ञापन

सरुवा गरिएका इन्जिनियरहरू नेपाल इन्जिनियरिङ सेवा अन्तर्गतका विभिन्न समूह तथा जनरल उपसमूहका हुन्। ती इन्जिनियरहरू मन्त्रालयको अतिरिक्त समूहमा कार्यरत थिए।

बिज्ञापन

संघीय शासन प्रणालीमा समन्वयात्मक कार्यसम्पादन मजबुत पार्न जिल्लास्तरका संरचनालाई प्राविधिक जनशक्ति प्रदान गर्ने उद्देश्यसहित उनीहरूलाई जिल्ला समन्वय समितिहरूमा पठाइएको मन्त्रालय स्रोतले जनाएको छ।

मन्त्रालयले सरुवा विवरणसहितको आधिकारिक सूची चाँडै सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

बिशेष