प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश भ्रमणअघि मन्त्रिपरिषद् बैठक आज केहीबेरमै बस्न लागेको छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तयारी गरिएको हो।
बिज्ञापन
प्रधानमन्त्री ओली आज राति तुर्कमेनिस्तान प्रस्थान गर्न लागेका छन्। त्यसअघि मन्त्रिपरिषद् बैठक बोलाइएको हो। बैठकका लागि मन्त्रीहरू बालुवाटार पुगिसकेको स्रोतले जानकारी दिएको छ।
बिज्ञापन
प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राति ११:५५ बजे फ्लाई दुबईको उडानमार्फत दुबई हुँदै तुर्कमेनिस्तान जान लागेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी साउन २० देखि