कवि,श्रष्टा तथा सर्जकहरूलाई कविता पठाउन आह्वान

सहिद मनोज झपेन्द्र स्मृति प्रतिष्ठानले आगामी साउन १५ गते आयोजना हुने खुला कविता प्रतियोगितामा भाग लिन इच्छुक कवि,सर्जक तथा श्रष्टासँग कविता आह्वान गरेको छ ।

बिज्ञापन

सहिद मनोज झपेन्द्र स्मृति दिवस २०८२ को अवसरमा एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल र सहिद मनोज झपेन्द्र स्मृति प्रतिष्ठानद्वारा आगामी श्रावण १५ गते प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना हुने खुला कविता प्रतियोगितामा भाग लिन इच्छुक कवि,श्रष्टा र सर्जकहरूलाई आह्वान गर्दै यही ९ साउन साँझ साढे चार बजेभित्र कविता बुझाउन श्रष्टा तथा सर्जकसँग आयोजकले आह्वान गरेको हो ।

बिज्ञापन

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने कविता प्रतियोगितामा प्रथम हुनेले प्रमाणपत्रसहित नगद २१ हजार, दोस्रोलाई प्रमाणपत्र र नगद १५ हजार,तेस्रोले १० हजार र प्रोत्साहन पुरस्कार नगद ५ हजार सहित प्रमाणपत्र रहेको छ । उत्कृष्ट कविता सहिद मनोज झपेन्द्र स्मृति प्रतिष्ठानको स्मारिकामा प्रकाशन गरिने आयोजकले जनाएको छ ।
कविता पठाउने इमेल ठेगना poemp2599@gmail.com रहेको छ । थप बिषय बुझ्नका लागि हरिकाजी राई ९८४१२८६१३५,शोभा अधिकारी पराजुली ९८४१७६२५५१, राजकुमार पोखरेल: ९८४७०४०३१४ सँग सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पदभन्दा माथि मानवता: दुर्घटनास्थलमा डीआईजी विष्णुप्रसाद भट्ट आफैं उद्धारमा

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान

उता सरकारले लखेट्यो,यताबाट बाढीले

मालपोतका प्रमुखसहित २७ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

६ उपसचिव,४ शाखा अधिकृतसहित ३९ कर्मचारीको सरुवा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यूलाई खुला पत्र

कर्मचारीमा त्रास : १९ कार्यदिनमा २०८ ले दिए राजीनामा

इन्जिनियरिङसँगै संगीतमा पनि अर्जुन नेपालीको पाइला, ‘ज्यान सुकाउँछ चिन्ताले’ सार्वजनिक

बिशेष