मन्त्री गुप्ताका ‘घुस डिल’का दुई पात्रको रुवावासी : “अडियो नक्कली, बदनाम गर्न षड्यन्त्र भयो”

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग जोडिएको घुस डिल प्रकरणका मुख्य पात्रका रूपमा मिडियामा चर्चामा आएका खेम पुन र सुजन लामाले आफूहरू निर्दोष रहेको दाबी गरेका छन्। सोमबार उनीहरूले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै सार्वजनिक अडियो नक्कली भएको भन्दै यो सबै बदनाम गर्न र राजनीतिक लाभ लिन रचिएको संगठित षड्यन्त्र भएको आरोप लगाएका छन्।

बिज्ञापन

 

बिज्ञापन

नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले भूमि आयोग कास्कीको अध्यक्ष पदका लागि सिफारिस गरेका खेम पुनले आफू निम्न वर्गको व्यक्ति भएको उल्लेख गर्दै ‘घुस खुवाएर’ पदमा जाने न हैसियत रहेको न त चाहना नै भएको बताएका छन्। “फरेन्सिक जाँचमार्फत सत्यतथ्य बाहिर ल्याइयोस्,” भन्दै उनले सार्वजनिक अडियो प्रविधिको दुरुपयोगबाट निर्मित नक्कली सामग्री भएको दाबी गरेका छन्।

 

बिज्ञापन

त्यस्तै, आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठान महासंघका महासचिव समेत रहेका सुजन लामाले मन्त्री गुप्तासँग भेटघाट कार्यक्रमहरूबाहेक कहिल्यै नभएको दाबी गरेका छन्। “मन्त्री क्वार्टरमा भेटघाट कहिल्यै भएको छैन,” विज्ञप्तिमा उल्लेख गर्दै उनले न त कुनै राजनीतिक सिफारिस गरेको न त आर्थिक लेनदेन गर्न सक्ने है

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

बिशेष