संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही कर्मचारीहरूको सरुवा गरेको छ। मन्त्रालयले आज ४८ जना खरिदारहरूको सरुवा गरेको छ भने ६० जना कम्प्युटर अपरेटरहरूको सरुवा गरेको छ। सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय अन्तर्गतका खरिदार र कम्प्युटर अपरेटरको सरुवा गरेको हो।
बिज्ञापन