सशस्त्रमा दुई डिआइजीको पदावधि थप, गिरीलाई कार्यमा सरुवा

सरकारले दुई जना सशस्त्र प्रहरी नायब महानिरीक्षक डिआईजीको पदावधि थप गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्रका डिआईजी कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

गृह मन्त्रालयको प्रस्तावमा डिआईजी धौवजीको आगामी असोज २४ गतेसम्म र न्यौपानेको माघ २९ गतेसम्म उमेर र सेवा अवधि दुवै ननाघ्ने गरी पदावधि थप गरिएको हो । साथै सशस्त्र प्रहरी बल, नेपालका डिआईजी कमल गिरीलाई कार्यविभागमा सरुवा गरेको छ। डिआईजी गणेश ठाडा मगर एआइजीमा बढुवा भएपछि गिरीलाई कार्यविभागमा सरुवा गरिएको हो। गिरी एआइजीका प्रतिस्पर्धी भए पनि ठाडामगरले उछिनेपछि उनको सरुवा कार्यविभागमा गरिएको हो।

बिज्ञापन

 

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

बिशेष