दुई सचिवको सरुवा

सरकारले दुई जना सचिवको सरुवा गरेको छ ।

बिज्ञापन

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले दुई आयोगका सचिवहरुको सरुवा गरेको हो । जस अनुसार निर्वाचन आयोगका सचिव भरत सुवेदीलाई वित्त आयोगमा र वित्त आयोगका सचिव महादेव पन्थ निर्वाचन आयोगमा सरुवा गरिएको हो ।

बिज्ञापन

पन्थ गत बर्ष भदौंमा सचिवमा बढुवा भएका हुन । त्यस यता उनी लुम्बिनी प्रदेश,बाग्मती प्रदेशको प्रमुख सचिव हुँदै अघिल्लो महिनामात्र वित्त आयोगमा पुगेका थिए । उनलाई यस अघि आफ्नै भाइ रविलालले सचिवको भूमिका निर्वाह गरेको निर्वाचन आयोगमा खटाइएको हो ।

यस अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवको जिम्मेवारीमा रहेका भरतमणि सुवेदी गत पुसमा निर्वाचन आयोगमा पुगेको थिए । सामान्य प्रशासनको जिम्मेवारी सम्हालेको ५ महिना १० दिनमा उनी सरुवा भएर निर्वाचन आयोगमा पुगेका थिए । संघीय मामिलामन्त्री राजकुमार गुप्तासँग बोलचाल नै बन्द हुने अवस्था बनेपछि उनी निर्वाचन आयोगमा पुगेकोमा पाँच महिना पछि वित्त आयोगमा पुगेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

बिशेष