बार्वरिक यात्रा

हिड्दै थिएँ
म सरासर जिन्दगीको आधा बाटो
जहाँ रहस्यहरुको मिश्रणले
समेटीएका आधारहरु भेटिए
यही जगमा उभिएर
म यता उता रूमल्लिदै
ति थातवास उठेका
अनुभती वोक्दै
तिता मिठा अबसरसँगै जिन्दगीका रहरहरू भेटिए
खैर,
जिन्दगीको आधाबाटोमा भेटिएका मोडहरू
बर्वरिक यात्रा भन्दा कम थिएन
यसैमा समाहित भएर ।
म कतै जिन्दगीको आधाबाटो हिड्दै गर्दा
रंगिन संसार भरिने आशहरूले
फुरफुर हुँदै गगनचुम्बी सपना समेटिए ।

बिज्ञापन

 

बिज्ञापन

सरिता राई  अधिकृत छैटौं
गढी गाउपालिका , औरावनी सुनसरी ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती कर्मचारीलाई कुलिङ पिरियड, दलमा आवद्ध भए सेवाबाट बर्खास्त

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वनमन्त्री चौधरीलाई

कर्मचारी ट्रेड युनियन खारेजीमा अदालतको रोक,न्यायाधीशबिच बाझियो राय

सरकारी ठेक्का ह्याकिङ प्रकरण : शहरीका सुब्बा मुख्य योजनाकार,ठेकेदारको मुद्धा बनाइयो कमजोर

निजामतीमा राजीनामाको लहर : महिना दिनमै शाखा अधिकृतदेखि सहसचिव तहका १० ले छाडे जागिर

१ लाख ४० हजार घुससहित कार्यालय प्रमुख अख्तियारको फन्दामा

बिद्यार्थी संगठनमाथि प्रतिवन्धमा लाग्यो रोक,ट्रेड युनियन खारेजीको आदेश आउँदै

निजामती सन्तती छात्रवृत्तिको नतिजा सार्वजनिक : ७९३ छनौंट,५५ को आवेदन अस्वीकार

बिशेष