यी हुन उपसचिवमा नियुक्ति सिफारिस भएका २४ उमेद्धारहरु

लोक सेवा आयोगले उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको छ । आयोगको नेपाल लेखा परीक्षण सेवा, नेपाल प्रशासन सेवा,राजश्व समूह,लेखा समूह,प्रशासन सेवा सामान्य प्रशासन समूह,नेपाल न्याय सेवा सरकारी वकिल समूह,न्याय सेवा न्याय समूहका लागि लिइएको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।
प्रकाशित नतिजा अनुसार न्याय सेवा न्याय समूहतर्फ सदिक्षा राउत,राजेन्द्र पौडेल,नवराज सिंखडा,गोपाल गजमेर र विजिता ढकाल नियुक्तिका लागि सिफारिस भएका छन् ।
यस्तै,नेपाल न्याय सेवा सरकारी वकिल समूहबाट नेत्र प्रसाद पौडेल,नरेश राय यादव र ओजा लामिछानेलाई नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरिएको छ ।
यस्तै नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहतर्फ उर्मिलादेवी निरौला,लक्ष्मण लम्साल,विमोचन घिमिरे,रविन कार्की,सविन ठकुल्ला,महेन्द्रकुमार शर्मा,जानुका न्यौपाने,सुधिरकुमार साह,सम्झना लामिछाने,विनोदकुमार माझी र मेघराज सोनी गरी ११ जना नियुक्तिका लागि सिफारिस हुँदा लोकसेवा आयोगले लेखा समूहबाट खुमराज आचार्य,सरस्वती जोशी र मिनबहादुर घर्तीमगरलाई स्थायी नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको छ,आयोगले ।

बिज्ञापन

राजश्व समूहतर्फबाट श्याम दाहाल र खगेन्द्र बर्देवागरी २४ जना उपसचिवहरुलाई नियुक्तिका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कर्मचारीको नयाँ तलबमान र सुविधा सार्वजनिक

अवकाशको संघारमा रहेका कटवाललाई पाँच वर्षे नेतृत्वको तयारी: सञ्चय कोषको प्रशासक नियुक्तिमाथि कानुनी र नैतिक प्रश्न

मन्त्रीको लावालस्कर, कर्मचारीलाई सास्ती : ८५ जनाको नास्ता, ७० जनाको डिनर, २०० जनाको खानाको बिल कसले तिर्छ?

चार अधिकृत र एक सहसचिवलाई सरकारी सेवाबाटै बर्खास्तीको तयारी

मन्त्रीको २२ सल्लाहकार भर्तीको प्रस्ताव,मुख्यसचिवद्धारा होल्ड

चार लाख धरौटी बुझाएर छुटे निलम्बित सचिव

समाचार प्रकाशनपछि भन्सारमा एक्सन : मुस्ताङबाट छुटेका दुई गाडी नियन्त्रणमा, १४ लाख रुपैयाँ जरिवाना

लोकसेवा गुरु झनै शक्तिशाली

बिशेष