जन्तीबाख्रो सार्वजनिक

चलचित्र ‘जन्तीबाख्रो’ युट्युबमा आएको छ । उत्तम केसी नेपालको कथा, सुवास गौतमको निर्देशन रहेको ‘जन्तीबाख्रो’ चुइचुइ पारेर युट्युब टिभी मार्फत सार्वजनिक भएको छ् ।

बिज्ञापन

दुर्गा केसी र दुर्गा भण्डारी निर्माता रहेको ‘जन्तीबाख्रो’मा अर्जुन गुरुङ, विनिता भण्डारी, लक्ष्मणविक्रम बस्नेत, मुकुन्द मैनाली, आयुस दाहाल, मिना जिसी, ज्योत्सना मगर, भुवन हुमागाईं, मनोज केसी, मनिषा रिजाल, नवराज तिवारी, भूमिका दाहाल, सानुप्रसाद घिमिरेलगायतका कलाकारको अभिनय रहेको छ ।

बिज्ञापन

ब्राण्ड यु पिक्सचर्स प्रालिका लागि उत्तम केसीको प्रस्तुति रहेको यस चलचित्रको गीतमा शुभबहादुर सुनामको संगीत, प्रमोद ढुंगानाको शब्द रचना र पुस्कर सुनुवारको स्वर एवं एरेञ्ज रहेको छ । साजन घलेको छायांकन तथा सम्पादन रहेको छ ।

यस चलचित्रमा बिहेमा खुवाइने जन्तीबाख्रो र बिहेको परम्परालाई मनोरञ्जनात्मक रूपमा प्रस्तुत गरिएको छ । यस चलचित्रमा नेपाली समाजमा हुने वैवाहिक परम्पराका अनेकौं आयामलाई देखाउन खोजिएको छ ।

बिज्ञापन

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

बिशेष