राजावादी र गणतन्त्रवादीको प्रदर्शनले लोकसेवाको परीक्षा स्थगित,तालिका संशोधन

लोकसेवा आयोगले यही जेठ १५ गते काठमाडौंमा तय भएका परीक्षा स्थगित गरेको छ ।

बिज्ञापन

गणतन्त्र दिवसको अवसर पारेर राजावादीहरुले १५ जेठदेखि काठमाडौंमा अनिश्नितकालीन प्रदर्शन गर्ने बताउँदै आएका छन् । सोही दिन नेकपा एमालेले गणतन्त्र उत्सव मनाउँदैछ,भृकुटीमण्डपमा । यसरी दुबै पक्षको प्रर्दशनको प्रभाव लोकसेवाको परीक्षामा परेको छ ।

बिज्ञापन

१५ गते सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले र राजावादीहरुले गर्न लागेको प्रदर्शनलाई लक्षित गरी लोकसेवा आयोगले परीक्षा तालिका संशोधन गरेको हो ।

जेठ १५ गते नेपाल विद्युत प्राधिकरणका रिक्त पदहरुका लागि लोकसेवा आयोगले परीक्षा सञ्चालन गर्ने तालिका थियो ।

बिज्ञापन

परीक्षाका लागि झण्डै ५ हजार जनाले दरखास्त फारम भरेका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारीमाथि निरन्तर आक्रमणको अर्काे श्रृंखला- ‘कुलिङ्ग पिरियड’

अख्तियार प्रमुख राईविरुद्ध तीन ठूला प्रकरणमा छानबिनको माग गर्दै उजुरी दर्ता

गृह पुगेपछि सचिवको स्वास्थ्यमा गडबडी

कुलिङ अफ पिरियडको संशोधन प्रस्तावलाई गलत ढंगबाट प्रचार गरियो

प्रतिवेदन लेखन अघि तीन शीर्ष नेतासँग छलफल गर्दै विशेष छानबिन समिति

जिल्लाबासी विवादित सहसचिवलाई सामान्य प्रशासनमा भित्र्याउने मन्त्री न्यौपानेको तयारी

वैदेशिक हस्तक्षेप र राजनीति

जेनिशा घिमिरेका तीन मुक्तक

बिशेष